समावेशी आयोगको अध्यक्षमा खत्री

बझाङ : सरकारले समावेशी आयोगको अध्यक्षमा मान प्रसाद खत्रीलाइ नियुक्त गर्न सिफारिस गरेको छ ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले खत्रीलाई समावेसि आयोगको अध्यक्ष सिफारिस गरेको हो ।