मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको जन्मजयन्तीको अवसरमा गरिएको कुराकानी (भिडियो सम्वाद)

खप्तड नेपालः भदौ ७ गते मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४३ औ जन्मजयन्ती । उहाँ प्रर्ति हार्दिक श्रदाशुमन विशेष गरेर कोभिडका कारण यस बर्ष उहाँको जन्म जयन्ति पनि बझाङमा प्रभावित भयो । पछिल्लो समयमा उहाँका विचार र कार्यहरु सान्दर्भिक देखिन्छन । उहाँको बारेमा चासो राख्ने जानकार एवंम पुरानो सत्यवादी पाठसाला र हालको सत्यवादी मावि भोपुरका शिक्षक लक्ष्मण प्रसाद उपाध्याय संग खप्तड नेपालका सम्पादक रमेश केसीले गरेको संवाद: