नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ जिल्ला कमिटी अध्यक्षमा सिंह

बझाङ- नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ बझाङ जिल्ला कमिटि अध्यक्षमा लोकेस सिंह ठकुरी मनोनित हुनु भएको छ ।

लामो समय देखि राजनितिक क्षेत्रमा लागेका सिंह युवा संघ नेपालका विकास प्रेमी नेता तथा युवा व्यवसायी पनि रहेका छन ।