पहिरोले घर भत्कदा एक बालकको मृत्यु

दिपक जोशी,बझाङ :  पहिरोले घर भत्कदा एक बालकको मृत्यु भएको छ । जयपृथ्वि नगरपालिका ७ नम्बर वडा सुबेडामा घरकोछाना भत्कदा एक बालक को मृत्यु स्थानियले बताएका छन । मृत्यु हुनेमा सुनि पिपल चौर माध्यमिक बिध्यालयका शिक्षक कर्मराज जोशिका १३ बर्षिया छोरा आशिस जोशिको रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनि सुनि पिपल चौर माध्यमिक बिध्यालयमा कक्षा ७ माअध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।  उनको अहिले जिल्ला अस्पतालमा पोष्टमार्टम भैरहेको स्थानिय दिनेश जोशीले बताउनु भयो ।