डा. आर्जु राणाद्वारा गाउँ पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

चक्र मल्ल, डोटी । डा. आर्जु राणा देउबाद्वारा उपलब्ध स्वास्थ्य सामग्री   गाउँ पालिकालाइ हस्तान्तरण गरिएको छ । आज सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल माफर्त नेपालि कांग्रेस डाेटिका नेता शुशिल धर्ति द्वारा बडिकेदार गाउँपलिका स्वास्थ्य शाखालाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ ।
पिपिइ सेट २ थान, थर्मल गन१ थान, पेपर माक्स २०० पिस, पन्जा २ थान, एन९५ माक्स ४ थान, साबुन२० पिस स्यानेटरि प्याड ६ थान लगायतका सामाग्री हस्तान्तरण गरिएको हाे। यसरि सहयाेगि दाताले सहयाेग गरे गाउपालिकालाई सहयाेग हुने बडिकेदार गाउँपालिका अध्यक्ष कृष्णा बहादुर चन्दले बताउनु भयाे । साथै अध्यक्ष चन्दले सहयाेगि दातालाई धन्यवाद पनि दिनु भयकाे छ ।