बुङ्गलमा पनी जनचेतनाका कार्यक्रम गरिदै (भिडियो सहित)

तेज बोहरा, बझाङः बुङ्गल नगरपालिकाले पनी बिश्व माहामारीको रुपमा फैलिदै गरेको कोभिड १९ सँग जुध्न बिभिन्न प्रयास गरि रहेको छ । नगरपालिकाले कोरोनाको महामारीसँग लड्नसवै स्थानियहरुलाई सचेत गाउने देखी सामाजिक दुरी कायम गर्न लगाएतका सचेतनाका कार्यक्रमहरु गरि रहेको नगर प्रमुख धन बहादुर बिष्टको भनाई छ ।
देश लकडाउना भएको समयमा नगरपालिका भित्र पनी भोकमरी हुने भन्दै वडास्तरबाट स्थानियलाई राहत बाड्े लगाएाका कायक्रमहरु गरी रहेको प्रमुख बिष्टले बताउनु भयो । यसै बिबषमा बुङ्गल नगरपालिकाका मेयर धन बहादुर बिष्टसँग पत्रकार तेज बोहराले कुरा गर्नु भएको छ । भिडियो हेर्नुहोस् ।