“खोजि आवाजको” बिजेता भए धिरेन्द्र र पवित्रा
काठमाडौं - रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियाे काठमाण्डुकाे कार्यक्रम ईन्द्रेणिको बसाईमा “खोजि आवाजको” प्रतिस्पर्धा सकिएकाे छ ।
लोक गीत, दोहोरी गाउने क्षमता भएका तर उपयुक्त अवसर पाउन नसकेकाको लागि रेडियोकाे माध्यमबाट याे अवसर सिर्जन...