विन्दास साम्राज्ञी
केही हप्ता अगाडिसम्म नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद चलिरहेको छ । भूवनले अदालतमा मुद्दा दायर गरेपछि साम्राज्ञीले विभिन्न संचारमाध्यममा पुगेरै आफ्नो भनाई राखिन् ।
भूवन र साम्राज्ञीको विवाद अदालती प्रक्रियामा रहेकाले ...