एक दिनमा आठ छाक खाने कर्मचारी !
काठमाडौँ: सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला रु बढीमा ३–४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन् । जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडा...