बझाङमा हावाबाट २४ किलोवार्ट बिद्युत् निकालियो
बझाङः बझाङको थलारा गाउँपालिकामा हावाबाट २४ किलोवाट विद्युत् निकालिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको १ करोड २४ लाख रुपैयाँको लगानीमा हावाबाट विद्युत् निकालेका हो । गाउँपालिकाको वडा नम्बर ४ र नजिकैका अन्य गाउँलाई विद्युत् सेवा पु¥याउन ठिङडाँड...