बझाङमा मास्क नलगाउने ३६० जना पक्राउ ,
सत्यराज सिंह - बझाङ– बझाङमा असार मसान्त देखि हाल सम्म मास्क नलगाई हिँड्ने ३६० जनालाई बझाङ प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने असार मसान्त देखि अहिले सम्म ३६० जनालाई कारवाही गरिएक...