नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो: उदयपुरमा ३, कपिलवस्तुमा ३ र पर्सामा १ थपिए
काठमाडौँ: नेपालमा कोभिड(१९ ९कोरोना भाइरस० संक्रमितको संख्या १०९ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षणअनुसार थप ७ जनामा कोरोना पुष्टि भएको छ ।
नयाँ पुष्टि भएकामध्ये उदयपुरका ३...