corana

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो: उदयपुरमा ३, कपिलवस्तुमा ३ र पर्सामा १ थपिए

काठमाडौँ:  नेपालमा कोभिड(१९ ९कोरोना भाइरस० संक्रमितको संख्या १०९ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षणअनुसार थप ७ जनामा कोरोना पुष्टि भएको छ । नयाँ पुष्टि भएकामध्ये उदयपुरका ३...

तेह्रथुममा २० वर्षीय युवाद्वारा बञ्चरो प्रहार गरि बुवा आमाको हत्या

तेह्रथुम:  तेह्रथुमको फेदाप गाउँ पालिका ५ साबिक इसिबु एक सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरि दुई जनाको हत्या गरेका छ्न्। विहीबार साझ साढे ५ बजे तिर स्थानी २० बर्षीय कन्चन लिम्बूले आफ्नै बाबू र शौतेनी आमाको बन्चारो प्रहार गरि हत्या गरेका हुन्। ...

नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच  सीमा क्षेत्रमा हरेक दिन तनाव बढ्दै

झापा: कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी र भारतीय नागरिकबीच दक्षिणी झापाको सीमा क्षेत्रमा दैनिकजसो तनाव हुन थालेको छ । झापामा सीमा सुरक्षार्थ खटिएका नेपाली सुरक्षाकर्मीमाथि सोमबार साझँ मा...