जनकपुरमा खानेपनी मंत्री विना मगरको पुतला दहन
जनकपुर । मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा दुर्घटनामा परि मृत्यु भएका इन्जिनीयर सतिश कुमार गोईतको मृत्यु न भई हत्या गरिएको भन्दै खानेपानी मंत्री विना मगरको पुतला दहन गरिएको हो ।
जनकपुरमा युवाहरुको समूहले खानेपानी मंत्री मगरको राजीनाम...