रातो मच्छिन्द्रनाथको क्षमापूजा सुरु

काठमाण्डौ - रातो मच्छिन्द्रनाथको जात्राका सबै विधि अहिले रथ भएकै ठाउँमा साङ्केतिक रुपमा हुँदैछ । त्यसका लागि क्षमापूजा सुरु भएको छ । ज्योतिष कृतिमदन जोशीले पूजालगायत अन्य सबै विधिको तयारी भइरहेको जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभा...

उपचार खर्च नभएर अस्पतालको बेडमा छटपटाउदै शशिकलाः छोरी एलिसा भन्छिन् त्यत्रो रकम कहाँबाट ल्याउने

काठमाडौं: बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भोजपुरको हतुवागढी गाउँपालिका –४ कि ४१ बर्षिया शशिकला राईलाई ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ । उनलाई शल्यक्रियाका लागि ७र८ लाख रुपैया जम्मा गर्न अस्पतालले भनेको छ । त...

शहरमा तीजले वर्गविभेद बढायोः मन्त्री भट्टराई

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीज ग्रामीण क्षेत्रमा मानवीय सद्भावका साथ मनाइए पनि शहरमा वर्गविभेद बढाउने किसिमले मनाइने गरेको टिप्पणी गर्नुभएको छ । ‘गाउँमा कसैको घरमा दर खाने व्यवस्था छैन भने छिमेकीले बोलाएर...

ईसेवाद्धारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग

काठमाडौँ - नेपाल फोटो पत्रकार महासंघलाई ईसेवाले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेकोछ । उक्त परिणामको प्रेस ज्याकेट ईसेवाका प्रमुख बजार ब्यवस्थापक युवराज विष्टले काठमाडौंमा आईतबार महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आलेलाई एक संक्षिप्त कार्यक्रमका ...

कृषक बन्न लाज हैन् गर्भ गरौँ

सरोज सापकोटा: बैज्ञानिक कृषिको अभ्यास र माटोको अधिकतम प्रयोगबिना समृद्ध मुलुकको परिकल्पना गर्न सकिँदैन। कृषि भनेको पेशा मात्र हैन यो प्रकृतिमा गरिने सिर्जनात्मक अभ्यास हो जसले मानव जगतको अस्तित्व यहासम्म ल्याएको छ। नेपाल कृषि सम्भावनामा अग्रपंक्त...

नर्स बन्न सुझाव दिने शिक्षकले नै……..(पुरा पढ्नुहोस्)

पूजा परियार . गोरखाकी प्रतिमा तामाङ उच्च शिक्षा अध्ययनका लागि चितवन आइन् । १६ वर्षमा एसएलसी प्रथम श्रेणीमा पास गरेकी उनको स्टाफ नर्स पढ्ने इच्छा थियो । त्यही इच्छालाई पूरा गर्ने अठोट गरेर घरबाट एक्लै आइन् । परिवारमा आमा, बुबा र २ भाइ छन् । बिहानब...

मुग्लिङ सडक खण्ड पुन अबरुद्ध

चितवन । पहिरोले अबरुद्ध भएको करिब ३६ घण्टापछि सुचारु भएको नारायणगढ मुग्लिङ सडक खण्ड पुन अबरुद्ध भएको छ । सोमबार बिहान करिब ५ बजेतिर चार किलो नजिक खसेको पहिरोले अबरुद्ध सडक खण्ड बेलुका ५ बजेतिर एकतर्फी सुचारु भएको थियो । सडक खुलेको चार घण्टामा नै प...

समाजसेवी गुरुङद्धारा जम्वु पहिरो पिडितलाई सहयोग

रिदम सिंहः बेलायतमा बस्दै आएकी समाजसेवी इशा गुरुङले पहिरो पिडितहरुलाई सहयोग गरेकि छन् । अविरल बर्षसँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको जम्वु बजारमा पहिरोमा परि घरबार बिहिन भएकाहरुलाई समाजसेवी गुरुङले सहयोग गर्नु भएको हो । गुरुङले पहिरो पिडितका लागी ...

हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला

काठमाडौँ, २८ जेठ । ललितपुरको बाँडेगाउँमा खुँडा प्र’हार गरी हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा एक शव फेला परेको छ । बाँडेगाउँमा भाडामा बस्दै आएका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर ह’त्या गरिएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरी प्रमुख एसएस...

अस्पतालबाट १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारी जागिरबाट निकालिए

दोलखा । कोरोना महामारीका बीच बजेट अभावलाई कारण देखाउदै दोलखा सदरमुकाम चरिकोटको प्रस्तावित चरिकोट अस्पतालबाट १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारी जागिरबाट निकालिए । प्राथामिक स्वास्थ्य केन्द्रलाई प्रस्तावित अस्पतालका रुपमा २०७२ माघ देखी व्यवस्थापन ग...