पाल्पामा पहिरोले चारवटा सवारी साधन बगायो, २ को शव फेला,बाँकीको खोजीकार्य जारी

पाल्पा, ८ असार । निरन्तरको बर्षासंगै पाल्पाको सम्मोबारीमा पहिरो खसेर ४ वटा सवारी साधन बगाउँदा पुरिएका यात्रुहरु मध्ये २ जनाको शव फेला परेको छ । एक घाइतेको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ । पाल्पाको तानसेन रिडी सडक खण्डमा गएको पहिरोमा परेर...

पोखरामा राहत बाँड्दै पूर्व युवराज पारश शाह

पोखरा:  पूर्व युवराज पारश शाहले आज पोखरा १८ पामेका जलारी समुदायमा राहत वितरण गर्नु भएको छ । करिब ४५ परिवारलाई पूर्व युवराजले आफ्नै खर्चमा राहत वितरण गर्नु भएको हो । कोरोनाको कहर र लकडाउनको यो समयमा जलारी परिवारलाई खाद्यान्नको अभाव भएको खबर पुगेसँग...

महिलालाई कुटपिट गर्ने शिक्षक पक्राउ

पर्वतः सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार पानी लगाउने नहरको विषय...