अन्तरास्ट्रिय गौतमबुद्द विमानस्थलको मुआब्जामा सहजीकरण गर्ने भन्दै ४ लाख घुस लिने पक्राउ
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दादुई जनालाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।
विमा...