क्वारेन्टाइनका लागि मान्छे बोकेको टिपर दुर्घटना, ३० जना कर्णाली नदीका हराएको आशंका

कालिकोट, २८ जेठ । जिल्लाको रास्कोट नगरपालिकाको टिपर लालिघाट बजार नजिकै दुर्घटना भएको छ । लालिघाटबाट रास्कोट क्वारेन्टाइनका लागि मान्छे लिएर गइरहेको टिपर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको छ । करिब ३० भन्दा बढी हराइरहेको ...

कर्णाली प्रदेशमा थप ९८ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ५ सय ८७ पुग्यो

मनिराज पाण्डे, कालिकोट : कर्णाली प्रदेशमा थप ९८ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सल्यान बनगाड कुपिन्डेनगरपालिका ३८ सुर्खेत बिरेन्द्रनगर नगरपालिका १ भेरीगंगा नगरपालिका ४ गुर्भाकोट नगरपालिका १ पन्चपुरी नगरपालिका ३ जाजरकोट बारेकोट गाउँपालिक...

कोरोना संक्रमित आँप बगैचामा !

बाँके :  बाँकेमा सोमबार सोमबार ५९ जनामा कोरोना संक्रमण पुष्टि भयो । यसअघि संक्रमण पुष्टि भएका आठ जनाको दाङ्गस्थित बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । सोमबार संक्रमण पुष्टि भएकालाई पनि तत्काल आइसोलेसनमा लैजानुपर्दथ्यो । तर बाँके...

हुम्लाका ४ गाउँपालिकामा कर्णाली प्रदेशले औषधिसहित चिकित्सकको टोली पठायो

हुम्ला: विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस ९कोभिड–१९० को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले हुम्लाका ताँजाकोट, सर्केगाड, अदानचुली र चंखेली गरी ४ गाउँपालिकामा औषधिसहित चिकित्सकको टोली पठाएको छ । प्रदेश सरकारको सामाजि...