बालबालिकामा नैतिक शिक्षाको अभाव ः डिआईजी सुवेदी

रमेश केसी बझाङ:- सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले समाजमा हुने अपराधिक घटना आफन्त वा चिनजानकै व्यक्ति बाट हुने गरेको बताउनु भएको छ ।  मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत...

अनेरास्ववियु बझाङद्धारा रक्तदान कार्यक्रम

रिदम सिंह, ७ फागुन बझाङ : अनेरास्ववियु बझाङले आज रक्तदान कार्यक्रम गरेको छ । जिल्लामा बेलाबेला रगत अभाव हुने अवस्था भएका कारण उक्त अवस्थालाई मध्येनजर गरी रक्तदान कार्यक्रम गरिएको हो । आज भएको रक्तदान कार्यक्रममा अनेरास्ववियका नेता कार्यत्रकर्ता तथा अ...

प्रनिधिसभा विघटन अग्रगामी र क्रान्तिकारी कदम हो : संयोजक महर

रिदम सिंह, ६ फागुन बझाङः अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरले प्रनिधिसभा विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले आयोजना गरेको कार्यकर्ता भेला तथा बुङगल नगर संगठन कमिटिको विस्तारित भेलामा बोल्दै ...

राष्ट्रपतिले गर्दा बलात्कार बढेको आरोप

रिदम सिंह, ०६ फागुन बझाङ: सदरमुकाम चैनपुरमा उपस्थित महिलाहरुले राष्ट्रपतिले गर्दा नै बलात्कार बढेको आरोप लगाएका छन् । नेपाल महिला संघ जिल्ला कार्य समिती बझाङले विहिबार आयोजना गरेको विरोध सभामा खेलिएको देउडा खेलमा राष्ट्रपतिका कारण देशमा बलात्कार भएको...

भागरथीका हत्यारा प्रत्रकार सम्मेलन मार्फत सार्वजनिक

बैतडीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ। दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रक...

बझाङमा हावाबाट २४ किलोवार्ट बिद्युत् निकालियो

बझाङः बझाङको थलारा गाउँपालिकामा हावाबाट २४ किलोवाट विद्युत् निकालिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको १ करोड २४ लाख रुपैयाँको लगानीमा हावाबाट विद्युत् निकालेका हो । गाउँपालिकाको वडा नम्बर ४ र नजिकैका अन्य गाउँलाई विद्युत् सेवा पु¥याउन ठिङडाँड...

वझाङका पत्रकार वसन्तप्रताप सिंह इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारबाट सम्मानित

बझाङ–सामुदायिक पत्रकारिता पुरस्कार (२०२०) कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंहलाई प्रदान गरिने भएको छ ।सिंहलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाऊका ३०० दृष्टिविहीनहरुको रिपोर्टिङ ‘साइपालको अध्यारो संसार’ र सो समाचार प्रकाशित भए...

प्रगतिशिल युवा समाजद्धारा कम्मल वितरण

बझाङ - प्रगतिशिल युवासमाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाइ कम्मल वितरण गरेको छ । जिल्लाका २ वटा स्थानियतहमा संस्थाले कम्मल वितरण गरेको हो । मौसममा आएको परिवर्तन र चिसो मौसमलाइ ध्यानमा राखी आश्रीत बालबालिका र उनका परिवारहरु लाइ केहि राहात होस...

पानकोटको झोलुङ्गे पुल हटाइने

चैनपुर: पानकोटको झोलुङ्गे पुल केही दिनपछि हटाइने भएको छ । चैनपुर र गोलाई पडेश जोड्ने मोटरेबल पुल निर्माणको काममा अवरोध हुने भएकाले झोलुङ्गे पुल हटाइने भएको हो । ६९ मिटर लम्बाईको क्रस मोटरेबल पुलमा हाल ढलान गर्न र वारीपारी सडक कटान गरि लेबल मिलाउन बाँ...

लकडाउनपछि बझाङमा बालविवाहमा बृद्धीः मुख्य कारण प्रविधी र सामाजिक सञ्जाल 

रिदम सिंह, बझाङः बझाङमा प्रविधी र मोवाइलका कारण पछिल्लो समय बालविवाह बढ्दै गएको पाइएको छ । विश्वब्यापीरुपमा फैलदै गएको कोरोना भाइसपछी बझाङ जिल्लमा पनि बालविवाहका केशहरु बढ्दै गइरेको पाइएको छ । जिल्लामा बालविवाह गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा मुद...