बझाङका हिलारीले निकाले प्रधानमन्त्रीको समर्थनमा ४ सय मोटरसाइकल सडकमा
सत्यराज सिंह - बझाङ - नेकपा भित्रको विवादले उग्ररुप लिदै गर्दा देशव्यापी रुपमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव प्रचण्ड समुहले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन । प्रतिनिधि सभा विघटन भए लगत्तै जिल्ला छिरेका माधव प्रचण्ड समुहले...