बझाङ पत्रकार महासंघलाई दशैमा बोनस्ः महासंघ कार्यकर्ता र आफन्त भर्ति केन्द्र बनाएको भन्दै जिम्मेवार तिन जनाद्धारा पदबाट राजिनामा
बझाङः नेपाल पत्रकार महासंघ जिलला शाखा बझाङलाई दशैँको मुखैमा आएर बोनस् मिलेको छ । लामो समयदेखी प्रेस संगठन नेपालले महासंघमा राजनितिक दलका कार्यकर्ताहरुको साधारण सदस्यता समेत खारेज गरी पत्रकार महासंघ सद्धिकरण गर्ने पर्ने माग राख्दै आएको थियो । उल्टै न...