पत्रकार महासंघको खुला केन्द्रिय सदस्यमा कान्तिपुरकर्मी सिंहको उम्मेदवारी
बझाङ - मोफसलबाट सक्रिय पत्रकारीता गरिरहेका कान्तिपुर दैनिकका पत्रकार वसन्तप्रताप सिंहले नेपाल पत्रकार महासंघको खुला केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन । यही चैत २५ गते हुने महासंघको निर्वाचनमा व्यवसायिक र जिम्मेवार पत्रकारीताको विकासका लागि...