नेपाल पत्रकार महासंघद्धारा बोलाईएको सर्वपक्षिय बैठक सोमबारसम्मका लागी स्थगित

रिदम सिंह, बझाङः नेपाल पत्रकार महासंघ बझाङको बैठक सोमबार सम्मका लागी स्थगित भएको छ । गत २८ गते नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिती बझाङले सिफारिस गरेका ३६ जनामध्ये १८ जना गैरपत्रकार राखेको भन्दै आपत्ति जानाएको थियो । साथै विगतदेखी नेपाल पत्रकार मह...

काँग्रेसबाट बिजयी वडा अध्यक्षकी श्रीमतिले दाेहोरा सुविधा लिएको खुलासा

बझाङ : जयपृथ्वी नगरपालिका नम्बर ५ का वडाध्यक्ष डम्बर सिहंकी श्रीमतीले दोहोरो सुविधा लिएको भेटिएको छ । वडाध्यक्ष सिहंकि श्रीमती लक्ष्मी देवी सिह स्थानिय ऋषिकुण्ड आधारभुत विद्यायमा शिक्षकको रुपमा कार्यरत रहेकी छन । लक्ष्मी लुयाटा स्थास्थ चौकी अन्र्त...

नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष र सचिवको दादागिरीः प्रेस संगठनद्धारा नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दि

रिदम सिंह, भाद्र ३० बझाङ: नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङ सदस्यता थप सम्बन्धि पठाएको निर्णयप्रति प्रेस संगठन जिल्ला शाखा बझाङले आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र प्रदेशबाट जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशिलहरुको न...

जन्मदिनको सुभकामना मेयर साप !

खप्तड नेपाल डटकमः जयपृथ्वी नगरपालिका बझाङ मेयर वीरेन्द्र खड्काका आज जन्म दिन् । जिवनमा सधै प्रगती, सुख शान्ति अनि सु स्वास्थ्यको कामना दिन चाहन्छु मेयर साप । जिवनका कैयौ बसन्त पार गर्नु भएको मेयर साप तपाईले यो जयपृथ्वी नगरपालिकाको संघियता पश्चातको पह...

सडक निमार्ण उपभोक्ता समितिमा श्रीमान-श्रीमती अध्यक्ष, करोड बढी कुम्ल्याएको स्थानियको आरोप

बझाङः जिल्लाको दुर्गाथली गाउँपालिकाको विनायक–चुवावन सडक खण्डको निमार्ण समितिले डोजर सञ्चालकलाई रकम नदिएको भेटिएको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका उपभोक्ता समितिका अध्यक्ष आनन्दलाल विक ‘किरण’ र उनकै श्रीमती शारदा विक उपभोक्ता समतिम...

मुख्य मन्त्री सहितको टोलीद्धारा बाजुराका बाढि पिडीतलाई राहत बितरण

अनिल शाही,बाजुरा: बाजुराका बाढि पिडीतहरुलाई राहत साम्रगी बितरण गर्न सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट सहितको भ्रमण दल आज बाजुरा पुगेर फर्किनुभएको छ । सुदुरपश्चीम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, आन्तरीक मामिला तथा कानुन मन्त्री प्...

जिल्लाको स्थिती बुझ्न सुदुरपश्चिम प्रदेशको संसदीय टोली बझाङमा

रिदम सिंह, बझाङ: जिल्लाको विकास निर्माण साथै विपदको अवस्था र कोभिड १९ को अवस्थालाई बुझ्नका लागी गर्न सुदुरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृर्तिक स्रोत समिती संसदीय टोली बझाङ पुगेको छ । डडेलधुराको आलितालको विवादित सडकको अनुगमन गरी संसदीय टोल...

नेकपा जिल्ला कमिटी सचिवालयको बैठकले गरेका निर्णय पत्रकार सम्मेलनद्धारा सार्वजनिक

रमेश केसी, बझाङः नेकपा एमाले र नेकपा माओवादी एकता भएपछिको नेपाल कम्युनिष्ट पाटी नेकपा जिल्ला कमिटी सचिवालयको बझाङको बैठक बसेको छ । सचिवालय बैठकले विभिन्न निर्णहरु गरेको छ । भदौ ३ गते बुधबारदेखि नेकपा पाटी कार्यालय चैनपुरमा बसेको बैठकले गरेका निर्णयका...

पुर्वमाओवादि केन्द्रका नेता कार्यक्रताको समिक्षात्मक भेला कोल्टीमा सम्पन्न

अनिल शाही, बाजुरा ।  बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आज पुर्व माओवादी केन्द्रका कार्यक्रताको समिक्षा तथा अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कोल्टीको पुरानो आर्मी ब्याारेकको हलमा सञ्चालन गरीएको सो कार्यक्रममा पार्टीका विविध गतिविधिका ...

गृह नगरमा रहेका सांसद रेग्मी द्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन

नहकुल जोशी, बाजुरा: भदौ ३ बुधवार विहानको अविरल बर्षा पछिको बाढी पहिरो प्रभावित क्षेत्रको प्रदेश शांसद बलदेव रेग्मीले स्थलगत अनुगमन गरेका छन । विहान भारी बर्षा भए पछि बुढीनन्दा नगरपालिका वडा नं ३, २, १ र ६ मा धनजनको समेत क्षति भएको छ । सो क्षतिको अवस्...