मेलापातमा नै ब्यस्त चेलीहरु भन्छन पढ्ने रहर नभएको कहा होर ?

रिदम सिंह: शिक्षा मानव जीवनको अभिन्न पाटो हो । जसले मानव जीवनको एक लक्ष निर्धारण गर्ने गर्छ । संविधानले आधारभूत तहसम्मको शिक्षा निःशूल्क र अनिवार्य हुने तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क हुने व्यवस्था गरेको भएपनी त्यो ब्यबस्थाले अझैपनी देशका दुरद...

कृषक बन्न लाज हैन् गर्भ गरौँ

सरोज सापकोटा: बैज्ञानिक कृषिको अभ्यास र माटोको अधिकतम प्रयोगबिना समृद्ध मुलुकको परिकल्पना गर्न सकिँदैन। कृषि भनेको पेशा मात्र हैन यो प्रकृतिमा गरिने सिर्जनात्मक अभ्यास हो जसले मानव जगतको अस्तित्व यहासम्म ल्याएको छ। नेपाल कृषि सम्भावनामा अग्रपंक्त...

कृर्षि क्षेत्रको बजेटले किसानलाई कति सम्बोधन गर्ला : दोरेन्द्र खड्का

बझाङः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड (१९ को संक्रमणले मानवीय क्षतीको साथै विश्व अर्थतन्त्रमा पनि गम्भीर असर परेको छ । पछिल्ला दिनहरूमा नेपालमा पनि यस महामारीको संक्रमण दर बढ्दो क्रममा रहेकाले यसले आर्थिक क्रियाकलापहरुमा गम्भीर प्रभाव पार्न...

एमसीसीको विरोधमा कुनै तुक नभएको भन्दै प्रधानमन्त्रीले दिए चेतावनी

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलनेयिम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोध गर्नुको कुनै तुक नरहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसीको विरोध नेपालको उन...

एक छाक भोकै र मकै भएपनी……….रत्न दाईप्रति श्रदासुमन……..।

रमेश केसी, बझाङ, आफ्नै गाउँ फर्कि आए, नयाँ नयाँ सपना बोकी आए । स्वर्गिय कवि तथागितकार रत्न समशेर थापाले चलचित्र सिमानामा गित लेखे झै, अहिले मेरा कतिपय दौतरीहरु आफ्नै गाँउ पर्किन थालेका छन् । बिदेशी भुमीलाई कर्म थलो बनाएका, पल्लो गाँउका गि...

राष्ट्रिय समस्यामा संसदमा देखिएको अभूतपूर्व एकता गर्वको विषय: प्रधानमन्त्री ओली

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा देखिएको राष्ट्रिय एकता गर्वको विषय भएको बताउनु भएको छ ।आर्थिक वर्ष २०७७र७८ को बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा विषयमा प्रवेश गर्नुअघि प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै भन्...

सरिता गिरीलाई सांसद पदबाट हटाउन युवा संघको माग

काठमाडौं, २८ जेठ । संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हित र सिमानाको सुरक्षा विपरीत दिएको अभिव्यक्तिप्रति राष्ट्रिय युवा संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...

मैले बुझेको राष्ट्रियता

जोग बहादुर कठायत: राष्ट्रियता भुमि र भुगोल संग मात्र सम्बन्धित नभई राष्ट्रियता हरेक नागरिकको जिबन जिउने पद्धति र रोटी संग पनि जोडिएको हुन्छ।हाम्रो देशका लागभग बिसौं लाख नागरिक युवायुवती देखि बृद सम्म भारतका गल्ली गल्लीमा कुल्ली,दरभाना,चौकिदार र कोठीक...

शिक्षामन्त्रीलाई गगन थापाको प्रश्न: राष्ट्रपतिज्यूलाई श्री ६ बनाउने रहर किन पलायो ?

काठमाडौं, २५ जेठ । सांसद गगनकुमार थापाले शिक्षा मन्त्रीले अहिलेको बजेटमा कार्यक्रमहरू ल्याउँदा राष्ट्रपतिलाई श्री ६ बनाउने खालको भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद थापाले भन्नुभयो( ‘माननीय शिक्षामन्त्री ज्यूलाई सम्माननीय...

युगौंदेखि भइरहेको छुवाछुत प्रथाको अन्त्य गर्न राज्यको तत्परता मात्रै पर्याप्त छैन: प्रधानमन्त्री

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा व्याप्त छुवाछुत तथा भेदभाव हटाउन सरकारले विभिन्न प्रयास गरिरहेको भए पनि राज्य एक्लैको तत्परताले मात्र यो हटाउन नसकिने बताउनुभएको छ । छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै ...