कोरोनाका कारण बझाङको रेमिटेन्स ओरालो झर्यो
रमेश के सी - बझाङ- पछिल्लो समय कोरोनाको माहामारीका कारण विशेष गरेर सबै क्षेत्रमा नराम्रो प्रभाव परेको देखिन्छ । त्यसको असर बझाङ जिल्लामा भित्रने रेमिटेन्स पनि ओरालो लागेको छ । लकडाउन हुनु भनदा अगाडी मात्रै श्री स्वर्णिम बहुउदेश्य सहकारी संस्था लिमिटे...