अनेरास्ववियु बझाङद्धारा रक्तदान कार्यक्रम
रिदम सिंह, ७ फागुन बझाङ : अनेरास्ववियु बझाङले आज रक्तदान कार्यक्रम गरेको छ । जिल्लामा बेलाबेला रगत अभाव हुने अवस्था भएका कारण उक्त अवस्थालाई मध्येनजर गरी रक्तदान कार्यक्रम गरिएको हो । आज भएको रक्तदान कार्यक्रममा अनेरास्ववियका नेता कार्यत्रकर्ता तथा अ...