सुदूरपूर्वमा अस्ताएकी स्रष्टा, जो डेउडा गाएर पश्चिममा लोकप्रिय थिइन्

धनगढी– कवि, गीतकार तथा गायिका गीता भट्टराईको निधन भएको छ। इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। घटनाको अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ। पछिल्लो समय गायनमा समेत सक्रिय रहे...

सुदूरपश्चिमका झण्डै ५७ सयले जिते कोरोना

धनगढी– सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच हजार सात सयले कोरोना जितेका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार थप ८ जनाले कोरोना जितेको जानकारी दिए। उनका अनुसार डोटीबाट चार, कञ्च...

एकैदिन १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यसस“गै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।उनीहरु...

यो एक शब्द: जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

काठमाडौँ – सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त...

सुदूरपश्चिममा शनिबार ११९१ जनाको कोरोना परीक्षण

धनगढी : पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीेन प्रयोगशालामा ११ सय ९१ जनाको कोरोना भाइरस संक्रमण परीक्षण भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस...

जिल्ला अस्पताल बझाङको आइसोलेशनमा एक जनाको मृत्यु

रिदम सिंह, बझाङ: जिल्ला अस्पतालको आइसोलेसनमा रहेका १ जना पुरुषको बिहीबार मृत्यु भएको छ । २ दिनअघि भारतबाट आएर सिधै जिल्ला अस्पतालको आइसोलेसनमा रहेका जयपृथ्वी नगरपालिका १ कैलाशका ४५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । मृत्युपछि उनको नमुना स्...

उपचार खर्च नभएर अस्पतालको बेडमा छटपटाउदै शशिकलाः छोरी एलिसा भन्छिन् त्यत्रो रकम कहाँबाट ल्याउने

काठमाडौं: बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भोजपुरको हतुवागढी गाउँपालिका –४ कि ४१ बर्षिया शशिकला राईलाई ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ । उनलाई शल्यक्रियाका लागि ७र८ लाख रुपैया जम्मा गर्न अस्पतालले भनेको छ । त...

विपद ब्यस्थापन तथा संरक्षण स्वास्थ्य सम्वन्धि अभिमुखिकरण

रिदम सिंह, बझाङः खप्तड छान्ना एक दिने विपद ब्यस्थापन तथा संरक्षण स्वास्थ्य सम्वन्धि अभिमुखिकरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाको आयोजनामा र युएनएफपिएको आर्थिक सहयोगमा उक्त अभिमुखिकरण कार्यक्रम गरिएको हो । गाँउकार्यपालिका सदस्य तथा जनप्रतिन...

भित्री बस्त्रको छनौट गर्दा यी गल्ती हुनसक्छन्

समाचार: प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ । भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ । भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हु...

नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ जिल्ला कमिटी अध्यक्षमा सिंह

बझाङ- नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ बझाङ जिल्ला कमिटि अध्यक्षमा लोकेस सिंह ठकुरी मनोनित हुनु भएको छ । लामो समय देखि राजनितिक क्षेत्रमा लागेका सिंह युवा संघ नेपालका विकास प्रेमी नेता तथा युवा व्यवसायी पनि रहेका छन । ...