टमाटरले मूल्य नपाउँदा बझाङका किसान मर्कामा

बझाङ । थलारा गाउँपालिका–४ मोयलका किसानले बारीभरि टमाटर फलाएका छन् । तर, उनीहरू आफूले उत्पादन गरेको टमाटरले उचित मूल्य नपाएको भन्दै चिन्तित भएका छन् । सदरमुकाम चैनपुर लगायतका स्थानीय बजारहरुमा आयातित टमाटर सस्तो हुन थालेपछि स्थानीय किसान चिन्तित बनेका...

काँग्रेसबाट बिजयी वडा अध्यक्षकी श्रीमतिले दाेहोरा सुविधा लिएको खुलासा

बझाङ : जयपृथ्वी नगरपालिका नम्बर ५ का वडाध्यक्ष डम्बर सिहंकी श्रीमतीले दोहोरो सुविधा लिएको भेटिएको छ । वडाध्यक्ष सिहंकि श्रीमती लक्ष्मी देवी सिह स्थानिय ऋषिकुण्ड आधारभुत विद्यायमा शिक्षकको रुपमा कार्यरत रहेकी छन । लक्ष्मी लुयाटा स्थास्थ चौकी अन्र्त...

छाङरु जोडने ५१५मिटर गोरेटो बाटो बन्यो, असोज दोस्रो साता बाटोको उद्घाटन गर्ने तयारी

दार्चुलाः नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ५१५ मिटर गोरेटो बाटो निर्माण गरी सकेको छ । बाकी रहेको ३५ मिटर उक्त गोरेटो बाटोको ट्रयाक खोलिसकेकोे नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले बनाउनु पर्ने जम्मा ५५० मिटर गोरेटो बाटो मध्ये ब...

त्रिनगर नाका भएर एकैदिन ८४७ जना भारत पसे

धनगढी– त्रिनगर नाका भएर एकैदिन ८ सय बढि भारत पसेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार सोमवार उक्त नाका भएर ८ सय ४७ जना भारत पसेका हुन्। उनीहरु मध्ये अधिकासं मजदुरीको खोजीमा रहेका नेपाली छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर...

रातो मच्छिन्द्रनाथको क्षमापूजा सुरु

काठमाण्डौ - रातो मच्छिन्द्रनाथको जात्राका सबै विधि अहिले रथ भएकै ठाउँमा साङ्केतिक रुपमा हुँदैछ । त्यसका लागि क्षमापूजा सुरु भएको छ । ज्योतिष कृतिमदन जोशीले पूजालगायत अन्य सबै विधिको तयारी भइरहेको जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभा...

सडक निमार्ण उपभोक्ता समितिमा श्रीमान-श्रीमती अध्यक्ष, करोड बढी कुम्ल्याएको स्थानियको आरोप

बझाङः जिल्लाको दुर्गाथली गाउँपालिकाको विनायक–चुवावन सडक खण्डको निमार्ण समितिले डोजर सञ्चालकलाई रकम नदिएको भेटिएको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका उपभोक्ता समितिका अध्यक्ष आनन्दलाल विक ‘किरण’ र उनकै श्रीमती शारदा विक उपभोक्ता समतिम...

मुख्य मन्त्री सहितको टोलीद्धारा बाजुराका बाढि पिडीतलाई राहत बितरण

अनिल शाही,बाजुरा: बाजुराका बाढि पिडीतहरुलाई राहत साम्रगी बितरण गर्न सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट सहितको भ्रमण दल आज बाजुरा पुगेर फर्किनुभएको छ । सुदुरपश्चीम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, आन्तरीक मामिला तथा कानुन मन्त्री प्...

घरमा आगलागी हुदाँ एक करोड बराबरको क्षती

रिदम सिंह, बझाङः घरमा आगलागी हुदाँ एक करोड बाबरको क्षती भएको छ । जिल्लाको साइपाल गाँउपालिका वडा नं. ४ धुलिका धन बहादुर बोहरा (भोटे) को १० कोठे घरमा गएराती आगलागी भएको हो । आगलागीबाट घरमा रहेका लुगा कपडा, गहना तथा अन्य भाडाँकुडा लगाएतका सामान जलेर नष्...

बाढीले पुल बगाउदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

बझाङ: बाढीले पुल बगाउँदा स्थानिय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । बुङ्गल नगरपालिका वडा नं १ मा स्थित गोइचन खोलामाथी रहेको पुल गोइचन खोलामा आएको बाढीले बगाँउदा गोइचन गाउँका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । आसार १९ गते राती परे...

जिल्लाका थप चार स्थानमा यसै आर्थिक वर्षमा विओपी स्थापना हुदै

दार्चुला: दार्चुलामा यसै आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लाका थप चार स्थानमा बोडर आउट पोष्ट ९विओपी० स्थापना हुने भएको छ । भारतसँग सीमा जोडिएको लेकमको लालीदेखि भारत र चीनको सीमा जोडिने कौवा र तिंकरसम्म सशस्त्र प्रहरीको बीओपी स्थापना हुने भएको हो । जिल्...