भारत र चीनको विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना छैन: कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो प्रधानमन्त्री ओली
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश भारतलाई दिनुभएको छ । भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा ...