नयाँ बर्षको पुर्वसन्ध्यामा विपन्न परिवारलाई राहात वितरण

बझाङ:- बझाङको केदारस्युँ गाँउपालिकामा नयाँ बर्षको पुर्वसन्ध्यामा विपन्न तथा दलित परिवारलाई राहात वितरण गरिएको छ । एक्सिस टु हेभ नट्स अभियानले विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेको हो । थलारा गाउँपालिका १ मा अस्थायी आवास भएका केदारस्युँ १ का भुम...

छोरीको जन्मदिनको अवसरमा एक दम्पतीले गरे धुर्मुस–सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग

 बझाङ - छोरीको जन्मदिनका अवसरमा बझाङका एक दम्पतीले धुर्मुस–सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गरेका छन । धनगडि उपमहानगरपालीकाकी महिला विकास अधिकृत पंकजा जोशी र जिल्ला अदालत बझाङका डिठ्ठा लक्ष्मीराज जोशीले छोरीको जन्मदिनको अवसर पारेर १० हजार सहयोग ग...

नेपाली काँग्रेस थलारा बेङ्लोर समपर्क समिति गठनः अध्यक्षमा बिष्ट

ग्रेस सिंह, बझाङ - आइतबार नेपाली काँग्रेस थलारा बेङ्लोर समपर्क समिति गठन भएको छ । नेपाली काँग्रेस थलारा गाउँ सयोजक राम ब खातिको सभापतित्वमा भारतको बेङलोरमा बस्ने थलारा गाँउपालिकाका स्थानियहरुको सहभागितामा सम्पर्क समिति गठन गरिएको हो । आइतबार गठन भएको...

झिलीमिली भए गाँउहरुः खुसीले गदगद् गाँउले !

बझाङ : बझाङको खप्तड छान्ना गाँउपालिका वडा नं. ७ का स्थानियको बत्तिबाल्ने सपना पुरा भएको छ । बर्षौदेखीको बिजुल्ली बाल्ने चाहाना जनप्रतिनिधी आएको चार वर्ष पुग्नै लाग्दा पुरा भएको छ । खप्तड छान्ना गाउँपालिकाको सबै भन्दा विकट वडा मानिने वडानम्बर ७ को भेर...

बझाङमा विप्लव समुहका गतिविधी बढेः चार जना कार्यकर्ता अझै थुनामुक्त हुन सकेनन्

रमेश केसी, बझाङः सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै बझाङ जिल्लामा विप्लव समुहका गतिविधि बढ्दै गएका छन । काठमाण्डौमा प्रधानमन्त्री केपिशर्मा ओली र विप्लव समुहका नेता नेत्र विक्रम चन्द विप्लवले एकै मन्चबाट सम्बोधन गरेपछी तथा प्रकाउ परेका विप...

होलीको अवसरमा मानव सेवा संस्थाद्वारा समाजको बिकास छिटो हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइयो

रिदम सिंह, बझाङ: मानव सेवा संस्थाद्वारा आयोजना गरेको भेटघाट र होलि विशेष कार्यक्रममा आर्थिक संकलन तथा सरकारले युवाहरुको क्षमता विकास गरिनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् । सोमबार संस्थाद्धारा आयोजित कार्यक्रममा थलारा गाउँपालिका संयोजक राम ब खाती...

जोरको हावाहुरी चल्दा १५ लाख बराबरको क्षेती

रिदम सिंह, बझाङः खप्तड छान्ना गाउँपालीका वडा नं.७ को गोर्खाली गाउँमा हावाहुरीले गर्दा लाखौँको क्षेती भएको छ । आज दिउँसो २ बजेदेखी करीब ५ बजेसम्म ३ घण्टा लगातार चलेको हावाहुरीका कारण लाखौको क्षती प्ुगेको हो । गत बर्ष मात्रै ३० लाखमा बनेको आलु भण्डारण ...

पत्रकार महासंघको खुला केन्द्रिय सदस्यमा कान्तिपुरकर्मी सिंहको उम्मेदवारी

बझाङ - मोफसलबाट सक्रिय पत्रकारीता गरिरहेका कान्तिपुर दैनिकका पत्रकार वसन्तप्रताप सिंहले नेपाल पत्रकार महासंघको खुला केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन । यही चैत २५ गते हुने महासंघको निर्वाचनमा व्यवसायिक र जिम्मेवार पत्रकारीताको विकासका लागि...

प्रगतिशिल युवा समाजद्धारा स्थानियलाई बाख्रा बितरण

बझाङः प्रगतिशिल युवासमाजले आयआर्जनमा सहयोग पुगाउने उदेश्यले केदारस्युँ गाउँपालिकाको वडानम्बर ३ र ६ मा ३० घरधुरीलाइ बाख्रा वितरण गरेको छ । प्रगतिशिल युवा समाज र वल्र्ड भिजन साझेदारी अन्र्तगतको पोषण तथा उत्थानशिल जिविको पार्जन कार्यक्रम अन्र्तगत बाख्रा...

बालबालिकामा नैतिक शिक्षाको अभाव ः डिआईजी सुवेदी

रमेश केसी बझाङ:- सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले समाजमा हुने अपराधिक घटना आफन्त वा चिनजानकै व्यक्ति बाट हुने गरेको बताउनु भएको छ ।  मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत...