विप्लवका पूर्व सेती इन्चार्जद्धारा समूह छाडेको घोषणा (भिडियो सहित)
रिदम सिंह, बझाङः नेत्रविक्रम चन्द नेतृत्वको समूहका पूर्व केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्काले ‘पार्टी’ परित्याग गरेका छन् । स्वास्थ्य स्थिति ठिक नभएको भन्दै एक वर्षअघि दुवै पद त्यागेका खड्काले बिहीबार घरैमा पत्रकार सम्मेलन गरी समूह छ...